५ असार २०८२ , बिहीबार

सुदूरपश्चिम नाकामा कोरोनाको जोखिम, एकजना गम्भीर

News
Line

त्रिभुवन विमानस्थलबाट १ किलो १५९ ग्राम सुनसहित एक भारतीय नागरिक पक्राउ

News
Line

दलित युवालाई बाँस सामग्री तालिम

News
Line
Line

जीवनस्तर सुधार र समृद्धि संविधानको लक्ष्य: राष्ट्रपति पौडेल

News

राष्ट्रपति रामचन्द्र पौडेलले जनताको जीवनस्तरमा सुधार र मुलुकको समृद्धि नै संविधान र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको अभिष्ट भएको बताएका छन्। ... सबै पढ्नुहोस्

डा. महतले दिगो आर्थिक रुपान्तरणमा योजनाबद्ध काममा जोड दिए

News

पूर्वअर्थमन्त्री तथा नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले दिगो आर्थिक रुपान्तरणका लागि योजनाबद्ध ढङ्गले काम गर्न आवश्यक रहेको बताएका छन्। ... सबै पढ्नुहोस्

विचार
News

“साहित्यले मलाई तेस्रो आँखा दियोः डा. श्रीधर खनाल”

यसलाई म सकारात्मक नै मान्छु, राम्रै छ । नयाँ विषयवस्तु, यसले उठाउन खोजेको विषय र भाषाशैली सबैलाई पाठकले मन पराउनुभएको छ ... सबै पढ्नुहोस्


वर्षाका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

News

वर्षापछिको बाढीपहिरोका कारण आज विभिन्न राजमार्गका छ स्थानमा सडक अवरुद्ध भएको छ। ... सबै पढ्नुहोस्


कालीगण्डकी करिडोर अझै अवरुद्ध, वैकल्पिक मार्ग प्रयोगको आग्रह

News

पहिरोका कारण अवरुद्ध भएको कालीगण्डकी करिडोर सडक अझै सञ्चालन हुनसकेको छैन। ... सबै पढ्नुहोस्



दलित युवालाई बाँस सामग्री तालिम

News

तमानखोला गाउँपालिकाले दलित समुदायका युवालाई आयआर्जनसँग जोड्न बाँसका सामग्री बनाउने तालिम दिन थालेको छ। ... सबै पढ्नुहोस्

कोरियाबाट फर्किएर थापाले सुरु गरे खुर्सानीखेती, १० लाख आम्दनीको लक्ष्य

News

कोरियाबाट फर्केर रामप्रसाद राई गाउँपालिका–८ का रेवतीरमण थापा कृषि व्यवसायमा लागेका छन्। ... सबै पढ्नुहोस्

वीरगञ्जमा रातिको नाला सरसफाइ अभियान तीव्र

News

मधेस प्रदेशको एकमात्र महानगरपालिका वीरगञ्जमा दिनमा मात्र नभएर रातको समयमा पनि नाला सरसफाइ अभियान थालिएको छ। ... सबै पढ्नुहोस्

अलपत्र गोलबजार–लगडी–गदियानी सडक : पाँच वर्षदेखि सास्ती

News

दुई वर्षभित्र सम्पन्न गर्नेगरी निर्माण सुरु भएको गोलबजार–लगडी–गदियानी सडक झण्डै पाँच वर्ष बितिसक्दा पनि सम्पन्न भएको छैन । ... सबै पढ्नुहोस्

गुल्मीका यमबहादुरको किबीखेतीबाट वार्षिक ६ लाख आम्दानी

News

सत्यवति गाउँपालिका–८ भार्र्षेेका यमबहादुर थापा यतिबेला व्यावसायिक रुपमा किबीखेती गरेर राम्रो आम्दानी गर्न थालेका छन्। ... सबै पढ्नुहोस्

दाङमा भूमे पर्वको रौनक, पहिचान र एकताको उत्सव

News

दाङको घोराहीस्थित सेवार खोला किनारको खुला चौरमा जातीय पहिरनमा सजिएका मगर समुदायका महिला, पुरुष, बालबालिका र ज्येष्ठ नागरिकहरु ढोलक, ढ्याङ्ग्रो, मादल बजाउँदै लयमा नाचिरहेका छन्। ... सबै पढ्नुहोस्

रामघाटका किसान व्यावसायिक लिची खेतीतर्फ आकर्षित

News

भेरीगङ्गा नगरपालिका रामघाट सुर्खेतका किसान पछिल्लो समय व्यावसायिक लिची उत्पादनतर्फ आकर्षित भएका छन्। ... सबै पढ्नुहोस्

जुम्लामा ट्र्याक्टर दुर्घटना, एकको मृत्यु, चार घाइते

News

चन्दननाथ नगरपालिका–७ स्थित खल्लाचौरमा गए राति ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। ... सबै पढ्नुहोस्

सातवटै प्रदेशको बजेट सार्वजनिक

News

सातवटै प्रदेशले आगामी आर्थिक वर्ष २०८२/८३ को वार्षिक आय र व्ययको अनुमान (बजेट) सम्बन्धित प्रदेशसभामा पेस गरेका छन्। ... सबै पढ्नुहोस्








Cover Image
Cover Image
सूचना प्रविधिको क्षेत्रमा पाँच वर्षमा ५ खर्ब लगानी गर्छौं
Cover Image
ललितपुरलाई नेपालको सिलिकन भ्याली बनाउँछौं
Cover Image
गोरखा भूकम्पको एक दशक: प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकद्वारा दिवंगतप्रति श्रद्धाञ्जलि, भविष्यका लागि सतर्क रहन आग्रह




सूर्योदय नगरपालिकाद्वारा ‘छोरीबुहारी छात्रवृत्ति कार्यक्रम’ : ३२ जनालाई छात्रवृत्ति प्रदान

News

सूर्योदय नगरपालिकाले सञ्चालन गरेको ‘छोरीबुहारी छात्रवृत्ति कार्यक्रम’अन्तर्गत चालु शैक्षिकसत्रका लागि ३२ जनासँग स्नातक तहको अध्ययनका लागि छात्रवृत्तिको सम्झौता गरेको छ। ... सबै पढ्नुहोस्