२२ बैशाख २०८२ , सोमबार
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले यूएईको महिला क्रिकेट टोलीलाई एकदिवसीय मान्यता दिएको छ। यो उपलब्धि यूएईका लागि ऐतिहासिक भए पनि नेपाली महिला क्रिकेट टोलीले भने अझै यो मान्यता पाउन सकेको छैन। ... सबै पढ्नुहोस्