५ कार्तिक २०८२ , बुधबार

सेफ्टी ट्याङ्कीमा खसेर भरतपुरमा महिलाको मृत्यु

News
२२ असार, काठमाण्डौँ ।

भरतपुर महानगरपालिका–९ शरदपुरमा सेफ्टी ट्याङ्कीमा खसेर एक महिलाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा शरदपुरकी ६४ वर्षीया राधिका विक रहेकी छन्।

घर नजिकै रहेको रिङले बनाएको सेफ्टी ट्याङ्कीमा शनिबार खसेर घाइते भएकी उनको भरतपुर अस्पतालमा उपचारका क्रममा गए राति मृत्यु भएको हो।