पूर्व-पश्चिम राजमार्ग अन्तर्गत सिरहाको लहान बजारक्षेत्रमा आइतबार राति परेको वर्षाले जलमग्न भएको निर्माणाधीन सडक। कञ्चनपुर-कमला खण्डमा चाइना रेलवे इञ्जिनियरिङ ग्रुपले चार लेनको सडक निर्माणको काम गरिरहेको छ। (तस्बिर : सुदिप राउत/रासस)

२०२५-०४-२८ १०:००:१२ मा प्रकाशित