नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। आजको लागि तोकिएको विनिमय दर अनुसार अमेरिकी डलरको खरिद दर १३६ रुपैयाँ ७३ पैसा र बिक्री दर १३७ रुपैयाँ ३३ पैसा रहेको छ।
यसैगरी, युरोपियन युरोको खरिद दर १५५ रुपैयाँ ०३ पैसा र बिक्री दर १५५ रुपैयाँ ७१ पैसा, युके पाउन्ड स्टर्लिङको खरिद दर १८३ रुपैयाँ ३६ पैसा र बिक्री दर १८४ रुपैयाँ १७ पैसा तथा स्वीस फ्र्याङ्कको खरिद दर १६५ रुपैयाँ ९० पैसा र बिक्री दर १६६ रुपैयाँ ६३ पैसा तोकिएको छ।
त्यस्तै, अष्ट्रेलियन डलरको खरिद दर ८८ रुपैयाँ १४ पैसा र बिक्री दर ८८ रुपैयाँ ५३ पैसा, क्यानेडियन डलरको खरिद दर ९८ रुपैयाँ ५० पैसा र बिक्री दर ९८ रुपैयाँ ९३ पैसा तथा सिङ्गापुर डलरको खरिद दर १०६ रुपैयाँ ०७ पैसा र बिक्री दर १०६ रुपैयाँ ५३ पैसा निर्धारण गरिएको छ।
जापानी येन १० को खरिद दर नौ रुपैयाँ ५२ पैसा र बिक्री दर नौ रुपैयाँ ५६ पैसा, चिनियाँ युआनको खरिद दर १८ रुपैयाँ ९८ पैसा र बिक्री दर १९ रुपैयाँ ०६ पैसा, साउदी अरेबियन रियालको खरिद दर ३६ रुपैयाँ ४५ पैसा र बिक्री दर ३६ रुपैयाँ ६१ पैसा तथा कतारी रियालको खरिद दर ३७ रुपैयाँ ५१ पैसा र बिक्री दर ३७ रुपैयाँ ६८ पैसा कायम भएको छ।
केन्द्रीय बैंकका अनुसार थाई भाटको खरिद दर चार रुपैयाँ १७ पैसा र बिक्री दर चार रुपैयाँ १९ पैसा, युएई दिरामको खरिद दर ३७ रुपैयाँ २३ पैसा र बिक्री दर ३७ रुपैयाँ ३९ पैसा, मलेसियन रिङ्गेटको खरिद दर ३२ रुपैयाँ ०२ पैसा र बिक्री दर ३२ रुपैयाँ १६ पैसा, साउथ कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ९४ पैसा र बिक्री दर ९ रुपैयाँ ९८ पैसा, स्विडिस क्रोनरको खरिद दर १४ रुपैयाँ २८ पैसा र बिक्री दर १४ रुपैयाँ ३४ पैसा तथा डेनिस क्रोनरको खरिद दर २० रुपैयाँ ७८ पैसा र बिक्री दर २० रुपैयाँ ८८ पैसा तोकिएको छ।
राष्ट्र बैंकले हङकङ डलरको खरिद दर १७ रुपैयाँ ४६ पैसा र बिक्री दर १७ रुपैयाँ ५४ पैसा, कुवेती दिनारको खरिद दर ४४५ रुपैयाँ ५८ पैसा र बिक्री दर ४४७ रुपैयाँ ५३ पैसा, बहराइन दिनारको खरिद दर ३६२ रुपैयाँ ६६ पैसा र बिक्री दर ३६४ रुपैयाँ २५ पैसा तथा आमनी रियालको खरिद दर ३५५ रुपैयाँ १७ पैसा र बिक्री दर ३५६ रुपैयाँ ७२ पैसा रहेको छ।
यस्तै, भारतीय रुपैयाँ १०० को खरिद दर १६० रुपैयाँ र बिक्री दर १६० रुपैयाँ १५ पैसा तोकिएको छ। राष्ट्र बैंकले यो विनिमय दर आवश्यकता अनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकहरूले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने बताइएको छ।