२९ बैशाख २०८२ , सोमबार

मनाङको तिलिचो तालमा वैशाख अन्तिमसम्म पनि बरफ जम्दै

News
२८ बैशाख, मनाङ ।

मनाङको ङिस्याङ गाउँपालिकामा अवस्थित तिलिचो तालमा वैशाख महिना सकिन लाग्दा पनि तालमा जमेको बरफ पग्लिएको छैन। समुद्री सतहदेखि चार हजार ९१९ मिटर उचाइमा अवस्थित यो तालले चार दशमलव आठ किलोमिटर क्षेत्रफल ओगटेको छ। तस्बिर : नवीन लामिछाने/रासस ।