म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जाकी एक वृद्धा कुटानी पिसानीको परम्परागत घरेलु उपकरण जातोमा मकै पिसेर पिठो बनाउँदै गरेको दृश्य। भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित, जहाँ हालसम्म सडक यातायातको सुविधा पुगेको छैन। गुर्जाका बासिन्दाले कुटानी पिसानीका लागि जातो, ढिकी र घट्टको प्रयोग गर्छन्। (तस्बिर: सन्तोष गौतम/रासस)