२३ बैशाख २०८२ , मंगलवार

राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस समारोहमा प्रधानमन्त्री ओली

News
१९ बैशाख, काठमाण्डौँ ।

राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा शुक्रबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयद्वारा काठमाडौँमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओली। (तस्बिरः किरणराज विष्ट/रासस)