५ जेष्ठ २०८२ , सोमबार

मध्यपहाडी राजमार्गको जनजागरण अभियानमा दैलेख-जाजरकोट पुगेका प्रचण्डलाई स्वागत

News
५ जेष्ठ, दैलेख ।

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' मध्यपहाडी राजमार्गको जनजागरण अभियानको सिलसिलामा दैलेख र जाजरकोटको सिमाना सुयाडा पुग्दा भव्य स्वागत गरिएको छ।