१० जेष्ठ २०८२ , शनिबार

नेपाल–बेलायत संसदीय मैत्री समूहको बैठक जेठ १२ गते बस्ने

News
९ जेष्ठ, काठमाण्डौँ ।

 नेपाल–बेलायत संसदीय मैत्री समूहको बैठक यही जेठ १२ गते बस्दैछ।

समूहका संयोजक प्रतिनिधिसभा सदस्य विराजभक्त श्रेष्ठले उक्त बैठक सिंहदरबारस्थित अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको हलमा बस्न लागेको जानकारी दिए।

नेपाल र बेला**नेपाल–यतबीचको ऐतिहासिक सम्बन्धलाई थप प्रगाढ बनाउन तथा दुई देशका सांसदहरूबीच आपसी समन्वय र सहयोग विस्तार गर्ने उद्देश्यले बैठक आयोजना गरिएको उनले बताए।

यस समूहमा विमलेन्द्र निधि,बेलायत संसदीय मैत्री समूहको बैठक जेठ १२ मा

काठमाडौँ, जेठ ९ गते - नेपाल–बेलायत संसदीय मैत्री समूहको बैठक यही जेठ १२ गते बस्दैछ।

समूहका संयोजक प्रतिनिधिसभा सदस्य विराजभक्त श्रेष्ठले उक्त बैठक सुशीला थिङ, भगवती न्यौपाने, सुहाङ नेम्बाङ, माधव सापकोटा, पशुपतिशमशेर जबरा र डा चन्द्रकान्त राउत सदस्य छन्।

नेपालको संसद्ले विभिन्न देशका संसदसँग सम्बन्ध विस्तारका लागि संसदीय मैत्री समूह बनाएको छ।