२५ जेष्ठ २०८२ , आईतवार

लाप्राकका महिला ढुङ्गा कुटेर जीविकोपार्जन गर्दै

News
१८ बैशाख, काठमाण्डौँ ।

 गोरखा जिल्लाको धार्चे गाउँपालिका-४ स्थित लाप्राकका महिलाहरू ढुङ्गा गिट्टी कुट्दै। यस क्षेत्रमा एक बोरा (५० केजी) गिटीको रु १०० मा बिक्री वितरण गर्ने गरिएको छ। (तस्बिर: रत्न श्रेष्ठ/रासस)