२५ जेष्ठ २०८२ , आईतवार

पहिरोका कारण कान्तिलोकपथ अवरुद्ध

News
१५ जेष्ठ, काठमाण्डौँ ।

मकवानपुरको भीमफेदी गाउँपालिका–८ भ¥याङडाँडामा ढुङ्गासहितको सुक्खा पहिरो खस्दा कान्तिलोकपथ अवरुद्ध भएको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता श्यामु अर्यालका अनुसार अवरुद्ध सडक सञ्चालन गर्न सडक विभागसँग समन्वय भएको छ। आज बिहान ३ः०० बजे पहिरो खसेको हो।