२२ बैशाख २०८२ , सोमबार

कोशी लगानी सम्मेलन सुरु, प्रधानमन्त्रीद्वारा उद्घाटन

News
१८ बैशाख, काठमाण्डौँ ।

'लगानी गर्न समयानुकूल वातावरण छ' भन्ने सन्देश दिने उद्देश्यले कोशी प्रदेश सरकारले आयोजना गरेको कोशी लगानी सम्मेलन, २०८२ आजदेखि विराटनगरमा सुरु भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मेलनको उद्घाटन गरेका छन्।