२३ जेष्ठ २०८२ , शुक्रबार

प्रतिनिधिसभाको बैठकको समय परिवर्तन

News
२२ जेष्ठ, काठमाण्डौँ ।

आज दिउँसो १ः०० बजे बस्ने गरी निर्धारण भएको प्रतिनिधिसभाको बैठकको समय परिवर्तन गरी अहिले ३ः३० बजेका लागि तोकिएको छ ।

विशेष कारणले निर्धारित समयमा बैठक बस्न नसक्ने भएकाले सभामुख देवराज घिमिरेले सभाको बैठक आजै दिउँसो ३ः३० बजे बस्ने गरी समय तोकेका सङ्घीय संसद् सचिवालयले जनाएको छ ।