२६ जेष्ठ २०८२ , सोमबार

म्याग्दीमा मह शिकारीहरुको चहलपहल: भिरमा मौरीको मह काढ्ने तयारी

News
७ जेष्ठ, काठमाण्डौँ ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका-५ स्वाँतका मह शिकारीहरु भिरमा मौरीको मह काढ्न आवश्यक सामग्रीहरु बोकेर जङ्गलतर्फ लागेका छन्। स्वाँतमा प्रत्येक वर्ष जेठ महिनाको पहिलो हप्ताबाट भिरमा मौरीको मह शिकार गर्ने चलन रहेको छ।