अन्तरराष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । बुधबारको तुलनामा आज सुन तोलामा रु पाँच सयले बढेको छ भने चाँदीको भाउ स्थिर छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मोल रु एक लाख ९३ हजार ७०० कायम भएको छ भने सोही परिमाणको चाँदीको मूल्य रु दुई हजार ७५ निर्धारण भएको छ ।
अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुनको मूल्य तीन हजार ३८९ डलर कायम भएको अन्तरराष्ट्रिय सञ्चारमाध्यमरूले जनाएका छन् ।
itle:
Gold Price Increases While Silver Remains Stable in Nepal
Slug:
gold-price-increases-silver-stable-nepal
Subtitle:
Gold prices in Nepal have seen a notable rise, whereas silver rates remain unchanged in the local market.
Description:
The price of gold in Nepal has risen significantly amid fluctuations in the international market, while silver has maintained a stable rate. This trend is being closely watched by investors and jewelers, as gold continues to be a major investment asset in Nepal. Analysts attribute the hike to global market dynamics and rising demand.
Keywords:
Nepal gold price hike, silver price stable, gold market Nepal, bullion rate today Nepal, precious metal price Nepal, gold investment Nepal, silver trading, international market influence
Category:
अर्थ / बजार
Tags (in Nepali):
सुनको मूल्य, चाँदी स्थिर, सुन चाँदी बजार, बजार मूल्य, नेपाल बजार मूल्य, धातु व्यापार, लगानी, सुनको माग, चाँदी दर, अन्तर्राष्ट्रिय प्रभाव