८ जेष्ठ २०८२ , बिहीबार

आजको विदेशी मुद्रा विनिमय दर: डलर १३७.३२ रुपैयाँसम्म

News
७ जेष्ठ, काठमाण्डौँ ।

नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जसअनुसार अमेरिकी डलरको खरिद दर १३६ रुपैयाँ ७२ पैसा र बिक्री दर १३७ रुपैयाँ ३२ पैसा कायम गरिएको छ।

युरोपियन युरोको खरिद दर १५३ रुपैयाँ ७९ पैसा र बिक्री दर १५४ रुपैयाँ ४६ पैसा तोकिएको छ भने युके पाउण्ड स्टर्लिङको खरिद दर १८२ रुपैयाँ ८१ पैसा र बिक्री दर १८३ रुपैयाँ ६१ पैसा निर्धारण गरिएको छ। स्वीस फ्र्याङ्कको खरिद दर १६४ रुपैयाँ ०५ पैसा र बिक्री दर १६४ रुपैयाँ ७७ पैसा तोकिएको छ।

अष्ट्रेलियन डलरको खरिद दर ८७ रुपैयाँ ७१ पैसा र बिक्री दर ८८ रुपैयाँ ०९ पैसा, क्यानेडियन डलरको खरिद दर ९८ रुपैयाँ ०५ पैसा र बिक्री दर ९८ रुपैयाँ ४८ पैसा तथा सिङ्गापुर डलरको खरिद दर १०५ रुपैयाँ ५० पैसा र बिक्री दर १०५ रुपैयाँ ९६ पैसा निर्धारण गरिएको छ।

जापानी येन १० को खरिद दर ९ रुपैयाँ ४६ पैसा र बिक्री दर ९ रुपैयाँ ५० पैसा, चिनियाँ युआनको खरिद दर १८ रुपैयाँ ९४ पैसा र बिक्री दर १९ रुपैयाँ ०२ पैसा, साउदी अरेबियन रियालको खरिद दर ३६ रुपैयाँ ४५ पैसा र बिक्री दर ३६ रुपैयाँ ६१ पैसा तथा कतारी रियालको खरिद दर ३७ रुपैयाँ ५१ पैसा र बिक्री दर ३७ रुपैयाँ ६८ पैसा कायम भएको छ।

केन्द्रीय बैंकका अनुसार थाई भाटको खरिद दर ४ रुपैयाँ १४ पैसा र बिक्री दर ४ रुपैयाँ १६ पैसा, युएई दिरामको खरिद दर ३७ रुपैयाँ २२ पैसा र बिक्री दर ३७ रुपैयाँ ३९ पैसा, मलेसियन रिङ्गेटको खरिद दर ३१ रुपैयाँ ८० पैसा र बिक्री दर ३१ रुपैयाँ ९४ पैसा तोकिएको छ। साउथ कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ८१ पैसा र बिक्री दर ९ रुपैयाँ ८५ पैसा तोकिएको छ। स्वीडिस क्रोनरको खरिद दर १४ रुपैयाँ १४ पैसा र बिक्री दर १४ रुपैयाँ २० पैसा तथा डेनिस क्रोनरको खरिद दर २० रुपैयाँ ६२ पैसा र बिक्री दर २० रुपैयाँ ७१ पैसा निर्धारण गरिएको छ।

राष्ट्र बैंकले हङ्कङ डलरको खरिद दर १७ रुपैयाँ ४७ पैसा र बिक्री दर १७ रुपैयाँ ५५ पैसा, कुवेती दिनारको खरिद दर ४४५ रुपैयाँ २५ पैसा र बिक्री दर ४४७ रुपैयाँ २१ पैसा, बहराइन दिनारको खरिद दर ३६२ रुपैयाँ ६४ पैसा र बिक्री दर ३६४ रुपैयाँ २३ पैसा तथा ओमनी रियालको खरिद दर ३५५ रुपैयाँ १४ पैसा र बिक्री दर ३५६ रुपैयाँ ७० पैसा रहेको जनाएको छ।

भारतीय रुपैयाँ १०० को खरिद दर १६० रुपैयाँ र बिक्री दर १६० रुपैयाँ १५ पैसा तोकेको छ। राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुनेछ।