राष्ट्रियसभाको आजको बैठकमा उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२/८३ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) टेबल गरेका छन् ।
बैठकमा अर्थमन्त्री पौडेलले संसदको संयुक्त बैठकमा आज प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०८२/८३ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) टेबलगरेका छन् ।
राष्ट्रियसभाको अर्को बैठक यही जेठ २० गते मङ्गलबार १ः१५ बजे बस्नेछ ।