जाजरकोटको बारेकोट गाउँपालिका– १ रामीडाडाँलाई केन्द्रविन्दु बनाएर आज दिउँसो २ः२५ बजे ४.३ रेक्टर स्केलको भूकम्प गएको छ।
भूकम्पमापन केन्द्र सुर्खेतका प्रमुख चिन्तक तिम्सिनाका अनुसार यो पराकम्पन हो। जाजरकोट आसपासका जिल्लामा कम्पन महसुस भएको उनले जानकारी दिए।