आगामी आइतबार मत्स्येन्द्रनाथको भोटो देखाइने भएकाले काठमाडौँ उपत्यकाका तीन जिल्लामा सार्वजनिक बिदा हुने भएको छ ।
गृह मन्त्रालयले एक सूचना जारी गरेर काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लामा उक्त दिन सार्वजनिक बिदा दिने निर्णय भएको जनाएको छ ।

२०२५-०५-३० १७:४०:१८ मा प्रकाशित