६ जेष्ठ २०८२ , मंगलवार

कैलालीमा युवा व्यवसायीको सफलता: अचार उद्योगबाट मासिक ६० हजार बचत

News
६ जेष्ठ, कैलाली ।

युवा व्यवसायी करन ऐरले धनगढी उपमहानगरपालिका–९ बङ्राकटानमा विगत आठ वर्षदेखि शान्ति बाटिका फलफूल प्रशोधन उद्योग सञ्चाल**न गर्दै आएका छन्। यस उद्योगबाट उहाँले विभिन्न थरिथरीका अचार बनाएर बिक्री गर्दै आएका छन्।

विशेषगरी यहाँ आँप, अमला, कागती, तामा, लसुन, अकबरे खुर्सानी, करेला, मुलालगायत अचार बनाउने गरिएको छ। ऐरले थोरै लगानीमा सुरु गरेको व्यवसायबाट पछिल्लोकैलालीका युवा व्यवसायी ऐर, अचार उत्पादनबाट मासिक ६० हजार बचत**

कैलाली - यहाँका युवा व्यवसायी करन ऐरले धनगढी समय राम्रो आम्दानी भइरहेको बताए। अचार बिक्रीबाट मासिक रूपमा रु एक लाख ५० हजार बराबरको कारोबार हुने गरेका र त्यसमध्ये खर्च कटाएर करिब रु ६० हजार बचत हुने गरेको उनले सुनाए।

य उपमहानगरपालिका–९ बङ्राकटानमा विगत आठ वर्षदेखि शान्ति बाटिका फलफूल प्रशोधन उद्योग सञ्चालसै व्यवसायबाट ११ जनाको परिवारको लालनपालन भइरहेको छ। स्थानीय तीन जनाले रोजगार पाएका छन्। परिवारको सम्पूर्ण खर्च र कामदारको तलब व्यवस्थापन गरेर पनि राम्रै कमाई भइरहेको ऐरले बताए। उहाँले वर्षभरि अचारको कारोबार गर्दै आउनन गर्दै आएका छन्। यस उद्योगबाट उहाँले विभिन्न थरिथरीका अचार बनाएर बिक्री गर्दै आएका छन्।

विशेषगरी यहाँ आँप, अमला, कागती, तामा, लसुन, अकबरे खुर्सानी, करेला, मुलालगायत अचार बनाउने गरिएको छ। ऐरले थोरै लगानीमा सुरु गरेको व्यवसायबाट पछिल्लोुभएको छ। यहाँ उत्पादित अचार कैलालीका धनगढी, अत्तरिया, टीकापुर, कञ्चनपुरको महेन्द्रनगरलगायत स्थानमा बिक्री भइरहेका छन्। स्थानीय उत्पादनको उपयोग गर्दै कुनै मिसावटबिना अचार बनाउने भएकाले पनि धेरैको रोज समय राम्रो आम्दानी भइरहेको बताए। अचार बिक्रीबाट मासिक रूपमा रु एक लाख ५० हजार बराबरको कारोबार हुने गरेका र त्यसमध्ये खर्च कटाएर करिब रु ६० हजार बचत हुने गरेको उहाँले सुनाएाइमा पर्ने गरेको व्यवसायी ऐरको भनाइ छ। स्वास्थ्यलाई हानी हुने हिसाबले अचार नबनाउने र अचारमा प्रयोग हुने नुन, तेल, मरमसालालगायत सबै चिज ठीक गुणस्तरी र मात्रा मिलाएर प्रयोग गरिरहेकाले ग्राहकले गुनासो गर्ने।

“यसै व्यवसायबाट ११ जनाको परिवारको लालनपालन भइरहेको छ। स्थानीय तीन जनाले रोजगार पाएका छन्। परिवारको सम्पूर्ण खर्च र कामदारको तलब व्यवस्थापन गरेर पनि राम्रै कमाई भइरहेको छ,” ऐरले भने। उहाँले वर्षभर अवस्था नआएको उनले बताए।

धेरैजसो व्यक्तिहरू कमाउनका लागि विदेश पलायन भइरहेका बेला ऐर भने सानै लगानीबाट आफ्नो ठाउँ र परिवारसँगै बसेर आत्मनिर्भर बनिरहेका छन्। गर्न जान्यो भने आफ्नै देशमा पनि केही हुन्छ भन्नेि अचारको कारोबार गर्दै आउनुभएको छ। यहाँ उत्पादित अचार कैलालीका धनगढी, अत्तरिया, टीकापुर, कञ्चनपुरको महेन्द्रनगरलगायत स्थानमा बिक्री भइरहेका छन्। स्थानीय उत्पादनको उपयोग गर्दै कुनै मिसावटबिना अचार बनाउने भएका उदाहरण उनले दिएका छन्। ११ जनाको परिवारको गर्जो यसैबाट टरेको छ। तीन जनालाई रोजगारी दिएको छ। सबैभन्दा ठूलो कुरा आफ्नै देशमा घरपरिवार, समाज र साथीभाइसँगै बसेर रमाउन र कमाउन पाइएकोमाले पनि धेरैको रोजाइमा पर्ने गरेको व्यवसायी ऐरको भनाइ छ।

धेरैजसो व्यक्तिहरू कमाउनका लागि विदेश पलायन भइरहेका बेला ऐर भने सानै लगानीबाट आफ्नो ठाउँ र परिवारसँगै बसेर आत्मनिर्भर बनिरहनुभएको छ। “गर्न जान्यो भने आफ्नै देशमा पनि केही हुन्छ भन्ने उदाहरण दिइरहेको छु। ११ जनाको परिवारको गर्जो यसैबाट टरेको छ। तीन जनालाई रोजगारी दिएको छु। सबैभन्दा ठूलो कुरा आफ्नै देशमा घरपरिवार, समाज उनी खुसी छन्।