युगसूत्र
२०८१ जेठ ५, आइतबार १७:३५
बनेपा नगरपालिकाको ऐतिहासिक सहर नालास्थित भुइँचालो डाँडामा ३० फिट अग्लो बुद्धको प्रतिमा निर्माण गरिएको छ। बनेपा–४ स्थित उक्त डाँडामा बाह्य तथा आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले बुद्धको मूर्ति... ... सबै पढ्नुहोस्