युगसूत्र
२०८१ बैशाख १५, सोमबार १४:०६
संखुवासभाको मकालु गाउँपालिका-३, लोपातलमा चट्याङ पर्दा १७ वटा भैंसी मरेका छन्। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामकुमार लामिछानेका अनुसार वर्षासँगै परेको चट्याङले मकालु-३ स्थित कालोपातलमा चराउ... ... सबै पढ्नुहोस्