युगसूत्र
२०८१ बैशाख २५, बुधबार १५:२८
चलचित्र विकास बोर्डअन्तर्गतको चलचित्रकर्मी कल्याणकारी कोषले बिरामी तथा दिवङ्गत भएका चलचित्रकर्मीको परिवारलाई आर्थिक सहयोग प्रदान गरेको छ। कोषमार्फत तीनजना बिरामी र एकजना मृतक चलचित्रकर्मीको परिवारलाई... ... सबै पढ्नुहोस्