युगसूत्र
२०८१ कार्तिक १९, मंगलबार १०:१६
दैलेखमा फेला परेको मिथेन ग्यासको उपयोग गरेर सुर्खेतमा मल कारखाना सञ्चालन गर्न सकिने प्रस्ताव गरिएको छ। अध्ययनले नेपाल आयल निगमलाई परियोजना सञ्चालनको जिम्मा दिन सुझाव दिएको छ। ... सबै पढ्नुहोस्