२५ जेष्ठ २०८२ , आईतवार
नवलपरासी (बर्दघाट सुस्तापूर्व) को मध्यविन्दु नगरपालिका–७ अम्रसा जङ्गलमा आज बिहान भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्। ... सबै पढ्नुहोस्