२५ जेष्ठ २०८२ , आईतवार
पश्चिम नवलपरासीको गण्डक नहरमा दुई महिनापछि पानी आएको छ। नहरमा पानी आएपछि प्रतापपुर गाउँपालिका–७ गुठ्ठी सूर्यपुरास्थित गण्डक जलविद्युत् केन्द्रले बिहीबारदेखि विद्युत् उत्पादन सुरु गरेको हो। ... सबै पढ्नुहोस्