युगसूत्र
२०८१ कार्तिक १४, बिहीबार १५:३९
नेपालले आइसिसी विश्वकप लिग–२ अन्तर्गत यूएईलाई २३४ रनको लक्ष्य दिएको छ। कप्तान रोहित पौडेलले १०९ रनको शानदार शतक पूरा गर्दै टोलीलाई प्रतिस्पर्धात्मक स्कोर बनाउन सहयोग गरे। ... सबै पढ्नुहोस्