युगसूत्र
२०८१ कार्तिक ११, सोमबार १४:५७
ललितपुर स्थित किष्ट अस्पतालमा सुत्केरी मिनाश्री राईको मृत्यु पश्चात् लापरबाहीको आरोप लगाउँदै आफन्तहरूले प्रदर्शन गरेपछि स्थिति तनावग्रस्त बनेको छ। आक्रोशित भिडले अस्पतालको गेट तोड्दै ढुंगामुढा गरेपछि... ... सबै पढ्नुहोस्