युगसूत्र
२०८१ कार्तिक ८, शनिबार ०९:१८
रुकुममा मुसीकोट–आठबिसकोट मार्गमा जिप सडकबाट करिब ७०० मिटर तल खसेको छ। दुर्घटनामा आठ जनाको मृत्यु र १० जना घाइते भएका छन्। घाइतेहरूलाई अस्पतालमा उपचार भइरहेको छ र प्रहरीले अनुसन्धान जारी राखेको छ। ... सबै पढ्नुहोस्