१ असार २०८२ , आईतवार
जुन १२, २०२५ मा भारतको अहमदाबादबाट लन्डन ग्याटविकका लागि उडेको एयर इन्डियाको बोइङ ७८७-८ ड्रीमलाइनर विमान उडान भरेको केही क्षणमै दुर्घटनाग्रस्त भयो। विमानमा सवार २४२ जनामध्ये एकजना मात्र जीवित छन्। ... सबै पढ्नुहोस्