युगसूत्र
२०८१ कार्तिक ७, शुक्रबार १०:४६
सडक दुर्घटनामा जिप अनियन्त्रित भई खस्दा तीन जनाको मृत्यु र छ जना घाइते भएका छन्। घाइतेहरूलाई उपचारका लागि नजिकको अस्पताल पठाइएको छ भने घटनाको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ। ... सबै पढ्नुहोस्