९ जेष्ठ २०८२ , शुक्रबार
सिंहदरबारमा आजदेखि मेलम्चीको पानी वितरण सुरु गरिएको छ। खानेपानीमन्त्री प्रदीप यादवले एक कार्यक्रमका बीच मेलम्चीको पानी वितरण शुभारम्भ गरेका हुन्। ... सबै पढ्नुहोस्