२२ बैशाख २०८२ , सोमबार
"राष्ट्रका लागि हप्ताको दुई घन्टा स्वयंसेवा" भन्ने नाराका साथ काठमाडौँ महानगरपालिका वडा नं १० स्थित रुद्रमती दोभानबाट बुद्धनगरपुलसम्म सफाइ गरी दुई मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ। ... सबै पढ्नुहोस्